आज: २०८३ भाद्र ३१, बुधबार | Wed, 16, Sep, 2026

गोलाप्रथाबाट संवैधानिक इजलास गठनले न्यायपालिकामा विवाद चुलियो

नारी वाटिका संवाददाता काठमाडौ २५ साउन । सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले प्रस्तावित गोलाप्रथा प्रणालीले नयाँ विवाद सुरु भएको छ। संवैधानिक इजलासमा न्यायाधीश छनोटका लागी न्यायाधीशहरूबीचमा विवाद बढ्दै गएको हो। यस सम्वन्धमा कतिपय न्यायाधीशले विषय विज्ञता, अनुभव र वरिष्ठताको आधारमा न्यायाधीश तोक्नुपर्नेमा जोड दिँदा,...  विस्तृतमा