आज: २०८२ मंसिर ४, बिहिबार | Thu, 20, Nov, 2025

नेपालमा फेसबुक कन्टेन्ट मनिटाइजेसन कार्यको बाटो खुल्यो

नारी वाटिका संवाददाता काठमाडौं -१८ भदौ । मेटाले नेपाललाई फेसबुक कन्टेन्ट मनिटाइजेसनका लागि योग्य देशको सूचीमा समावेश गरेको छ । नेपाली प्रयोगकर्ता तथा कन्टेन्ट क्रियटरले फेसबुक मार्फत औपचारिक रूपमा आम्दानी गर्न सक्ने बाटो खनलिदिएको हो । अब प्रोफेसनल मोडमा रूपान्तरण गरिएको फेसबुक प्रोफाइल वा पेजका सर्जकले विज्ञापनसहितका विभिन्न टुल (जस्तैः एड अन रिल्स् र स्टाटर्स )...  विस्तृतमा