आज: २०८२ पौष ४, शुक्रबार | Fri, 19, Dec, 2025

आज २५६८औं बुद्ध जयन्ती देशभर बुद्धको पूजा, आराधना गरी मनाईँदै

काठमाडौं १० जेठ । अहिंसा र शान्तिका अग्रदूतका रुपमा विश्वभरमा मानिदै आएका सिद्धार्थ गौतमको २५६८औँ जयन्ती हो । उहाँलाई भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएको दिन आज बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ। हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइने गरिन्छ। भगवान वुद्ध तथा सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याउनु भएको...  विस्तृतमा