आज: २०८३ श्रावण १४, बिहिबार | Thu, 30, Jul, 2026

देउवा दम्पती थप उपचार गरी सिंगापुरबाट स्वदेश फर्किए

नारी वाटिका संवाददाता काठमाडौँ -२९ कार्तिक। पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी आरजु राणा देउवा उपचारपछी नेपाल फर्किनु भएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आक्रमण गरी आन्दोलनकारीको कुटपिट र लछार पछारबाट घाइते हुनु भएका देउवा दम्पती सिंगापुरमा उपचार गरेर सुक्रबार नेपाल फर्किनु भएको हो। सोही आक्रमणबाट घाइते...  विस्तृतमा