आज: २०८३ बैशाख २२, मंगलबार | Tue, 05, May, 2026

लागू औषध नियन्त्रण तथा सवारी दुर्घटना न्यूनिकरणको लागी अन्तरक्रिया कार्यक्रम

नारी वाटिका संवाददाता धादिङ ५ जेठ । जिल्ला प्रशासन कार्यालय धादिङ र जिल्ला प्रहरी कार्यालय धादिङको संयुक्त आयोजनामा लागू औषध नियन्त्रण तथा सवारी दुर्घटना न्यूनिकरण सम्वन्धि अभिमुखीकरण सम्पन्न भएको छ । शोमबार धादिङको नीलकण्ठ नगरपालिका वडा न.३ स्थित सिटी हलमा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेबाट लागु औषध दुवेशनीको कारण व्यक्ति,परिवार र...  विस्तृतमा