आज: २०८२ माघ ७, बुधबार | Wed, 21, Jan, 2026

दशैंको चौथो दिन कुष्माण्डा माताको विधिपुर्वक पूजा आराधना गरिँदै

बिवियु नारी वाटिका संवाददाता धादिङ- ९ असोज । असोज ६ गतेदेखी नेपालीहरुको सबैभन्दा ठुलो पर्व बडा दशैं सुरु भएसंगै शक्तिपीठ, देवीमन्दिर तथा नेपाली घरघरमा नवदुर्गाा भवानीको विधिपुर्वक पुजाआरधना गरिँदै आएको छ । यिनै नवदुर्गाा स्वरुपा मध्यकी चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै छ। कुष्माण्डा देवीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ। आफनो...  विस्तृतमा