आज: २०८३ बैशाख २४, बिहिबार | Thu, 07, May, 2026

भर्खरै झापामा तीन घण्टासम् उच्च वर्षा, सतर्क रहन मौसम विद्को सुझाव

काठमाडौं ३ साउन । झापामा अहिले भर्खरै अत्यधिक वर्षा भएको छ। झापाको शनिश्चरेस्थितमा पछिल्लो ३ घण्टामै १०० मिलिमिटर भन्दा बढी वर्षा भएको मापन भएको छ । यसैगरी सो क्षेत्र आसपासमा पनि भारी वर्षा भएकाले बिरिङ, अधुवा र अन्य साना खोलाका आसपास बस्नेहरूलाई ​सर्तकता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार मेची जलाधार क्षेत्रको निन्दा...  विस्तृतमा