काठमाडौं १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा संसदीय दलको नेता फेर्न माग गरिएको छ।पार्टी सभापति एवं दलका नेता रवि लामिछाने तत्काल जेलबाट नछुट्ने सम्भावना देखिएपछी नेता यज्ञमणि न्यौपानेले दलको अर्को नेता चयन हुनुपर्ने धारणा सार्वजनिक गरेका छन् । न्यौपानेले मुख्य पदहरू रिक्त हुँदा पार्टीलाई अगाडि बढाउन नसकिने अवस्था आउने भएकोले महाधिवेशनसम्मका लागि रिक्त पद... विस्तृतमा