काठमाडौं १२ कार्तिक । पोखरीको सूर्यदर्शन सहकारी तथा उनी संलग्न सहकारीहरुको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री एव्ं रास्वापाका सभापती रवि लामिछानेको मोबाइलका सबै गतिविधी जाँच्नका लागी प्रहरीले डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ । पक्राउ परेसंगै जिल्ला प्रहरी कार्यालय, कास्कीले केही दिनअघि लामिछानेको मोबाइल परिक्षणका लागि प्रहरी प्रधान कार्यालय,... विस्तृतमा