काठमाडौं १८ असोज । बडादशैको प्रारम्भसंगै दशै, तिहार, छठ र नेपाल सम्वतको अवसरमा देशभर शुभकामना आदानप्रदानका कार्यक्रम पनि सुरु भएकाछन् । राजनीतिक दल लगायत बिभिन्न संघ संस्था र नागरिक अगुवाहरुले चियापान लगायतका कार्यक्रम गर्दै आपसी सद्भाव र शुभकामना आदानप्रदान मात्र होइन राजनीतिक दाउपेचसमेत सुरु गरेकाछन् । दलका नेताहरूले मोबाइलबाट एसएमएस पठाएर शुभकामना दिइरहेका छन् ।... विस्तृतमा