आज: २०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आचार संहिता लागू सम्बन्धमा

काठमाडौँ, २९ पुस । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले यही २ देखि निर्वाचन आचारसंहिता लागू गर्दै छ। निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को अनुसार आयोगबाट माघ २ देखि माघ १२ सम्म सम्बन्धित सबै व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेगरी आचारसंहिता जारी गर्ने निर्णय गरेको हो । राष्ट्रियसभा सदस्यको लागी...  विस्तृतमा