नारी वाटिका संवाददाता धादिङ -१० पुस । बिबियु निर्वाचन आयोगमा दर्ता भएर नियम बमोजिम सक्रियता नभएका तथा आयोगले तोकिएको जरिवना नबुझाएका ६ वटा राजनीतिक दलको दर्ता नै खारेज गरेको छ। आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (४) बमोजिम जरिवाना नबुझाएका दललाई सोही ऐनको दफा नं.१२ को कानुनी प्रावधान बमोजिम आयोगद्वारा खारेज गरिएको हो। आयोगका अनुसार यसरी खारेजीमा परेका... विस्तृतमा