आज: २०८३ श्रावण ३१, आईतबार | Sun, 16, Aug, 2026

राहदानी छपाइसम्बन्धी साढे सात अर्बको ठेक्का विवादित

काठमाडौं -११ साउन । राहदानी विभागले झण्डै ६४ लाख इ–पासपोर्ट छपाईका लागि दुईवटा कम्पनीलाई दिएको साढे ७ अर्ब रुपियाँ भन्दा बढिको ठेक्का विवादित भएको छ । दुई दलको भागवण्डामा आफू अनुकूल ठेक्का दिन सर्भर सम्बन्धी प्रावधान नै परिवर्तन गरिएको खुलासा भएसंगै यस कार्य विवादित बन्न पुगेको हो । यसअघि पासपोर्ट टेण्डरको एउटा मात्रै प्याकेज हुने गरेकोमा यो पटकमा भने सत्तारुढ दल एमाले...  विस्तृतमा