नारी बाटिका संवाददाता धादिङ ६ असोज । राजनीतिज्ञ एवम समाजसेवी शोभित उप्रेतीले बडादशैंसँगै मुलुक परिवर्तनको मार्गमा प्रवेश गरेको बताउनु भएको छ । बडादशैंको उपलक्ष्यमा शुभकामना दिनुहुंदै उप्रेतीले यो वर्षको दशै शुरु हुन अगाडि देशले होनाहार युवाहरु गुमाउनु परेको उल्लेख गर्दै नयाँ सरकारको औचित्य पनि समाप्त भएको बताउनु भएको छ । युवाहरुको रगतको बलमा वनेको सरकार पूर्ण रुपले... विस्तृतमा