आज: २०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

प्रधानमन्त्रीजी, यु आर फेल‚ पद छोड्नुस् : पुर्व प्रधानमन्त्री प्रचण्ड

काठमाडौं १९ फागुन। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पुर्व प्रधानमन्त्रीजी पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन्। आइतवार धनुषामा जनतासँग माओवादी तराई(मधेश जागरण सभालाई सम्बोधन गर्नु हुंदै उहाँले प्रधानमन्त्रीजी,यु आर फेल‚ पद छोड्नुस्" भनेका हुन् । उहाँले सरकारको काम कारबाहीमा टिप्पणीसमेत गर्दै सरकार सञ्चालन...  विस्तृतमा