नारी वाटिका संवाददाता धादिङ -१४ मंसिर। आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई व्यवस्थित बनाउन देशभरका मतदानस्थलहरूको पुनरावलोकन गरेको छ। निर्वाचन आयोगले मतदानस्थललाई सुरक्षित र मतदातामैत्री बनाउनका लागी भरपुुर कसरत गरिरहेको छ । आयोगले आइतबार गरेको निर्णय अनुसार १६८ नयाँ मतदानस्थल थप गर्ने निर्णय गरेको हो । साथै ९३ वटा मतदानस्थल खारेजसमेत गरिएको छ। मतदानस्थल... विस्तृतमा