नारी वाटिका संवाददाता धादिङ २ असार । देशको राजधानी अवस्थित पहिलोे बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि आइतबार बजेट ल्याएको छ । आइतबार बागमती प्रदेशसभामा आर्थिक मामिलामन्त्री कुन्दन काफ्लेले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नु भएको हो। जसमध्य चालु खर्चतर्फ २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार रुपैयाँ विनियोजन गरिएको छ । यस्तै आर्थिक... विस्तृतमा