फ़ाईल तस्वीर काठमाडौँ ८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गोर्खा मिडियामा आएको रकम कहाँबाट आएको भनेर आफुलाई थाहा नदिएको भन्ने बयान दिएका छन् । गत कात्तिक २ देखी सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका लामिछानेले टेलिभिजन सञ्चालक कम्पनीमा आफ्नो १५ प्रतिशत शेयर रहे पनि बाँकी पैसा कहाँबाट आएको भन्ने बारे आफू जानकार नभएको दाबी गरेका हुन् । आइतबार कास्की... विस्तृतमा