आज: २०८२ चैत्र १३, शुक्रबार | Fri, 27, Mar, 2026

मुख्यमन्त्रीको विश्वास मत सम्बन्धी छलफल गर्न प्रदेश सभा बैठक सोमबार

मकवानपुर १७ चैत । मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी छलफलका लागी बागमती प्रदेश सभा बैठक बस्ने भएको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेश सभाको बैठक चैत १९ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी दिनु भयो । उक्त बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने सभामुख पाठकले बताउनु भयो। प्रदेशसभाको बैठक बस्नुपूर्व सभामुख...  विस्तृतमा