काठमाडौं १३ असार । पछिल्लो समयमा राजनीति भन्नासाथ मान्छेले नाक खुम्चाउने स्थिति सिर्जना भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनु भएको छ । बिहीबार काठमाडौंमा नेपाल साहित्यिक पत्रकार संघको १८औं स्थापना दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले राजनीति देशको मूल नीति भए पनि आज आएर भ्रष्टीकरणका कारण नाक खुम्चाउने... विस्तृतमा