आज: २०८२ चैत्र १२, बिहिबार | Thu, 26, Mar, 2026

उच्च अदालतका लागि ४ न्यायधिस सिफारिस

काठमाडौँ ३० जेठ । उच्च अदालतका लागि ४ जना मुख्य न्यायधिसमा सिफारिस भएका छन् । सुक्रबार बसेको न्याय परिषदले उच्च अदालतमा रिक्त रहेका चारजना मुख्य न्यायाधीशमा सिफारिस गरेको हो । आज बिहान बसेको न्याय परिषदको बैठकले उच्च अदालतका न्यायाधीशहरुमा राजन प्रसाद भट्राई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको जनाइएको छ...  विस्तृतमा