आज: २०८२ आश्विन २, बिहिबार | Thu, 18, Sep, 2025

बजेटमाथि आजदेखि मन्त्रालयगत छलफल सुरु

काठमाण्डौं – आर्थिक वर्ष २०७९÷०८० को बजेटमाथि आजदेखि मन्त्रालयगत छलफल सुरु हुँदैछ । बजेटमाथिको सैद्धान्तिक छलफल सकिएपछि आजबाट मन्त्रालयगत छलफल सुरु हुन लागेको हो । मन्त्रालयगत शीर्षकमा छलफलका लागि आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी विकास, भूमि...  विस्तृतमा