आज: २०८३ भाद्र १, सोमबार | Mon, 17, Aug, 2026

दाङमा जिप दुर्घटना हुँदा ७ जना घाइते‚ एकजनाको अबस्था गम्भिर

दाङ -२१ साउन । दाङमा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् भने एकजनाको अबस्था गम्भिर छ । शान्तिनगर गाउँपालिका(१ हाँडिचार तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको रा १ ज ७७० नम्बरको जिप आइतवार साँझ करिब साढे ७ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उक्त जिपमा सवारमध्ये सल्यान त्रिवेणी गाउँपालिका(३ टोट्केका अ. ४६ वर्षीय यमबहादुर केसीको अवस्था गम्भीर रहेको...  विस्तृतमा