काठमाडौं ४ साउन । सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका २ जना यात्रुको शव आज भारतीय भूमिमा फेला परेको छ । सुक्रबार भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले फेला पारेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनु भयो । यसैगरी अहिलेसम्ममा २३ जनाको शव फेला परेको डिएसपी थापाले जानकारी दिनु भयो। बिहीबार र शुक्रबार भारतको पश्चिम चम्पारण बगाहामा दुई वटा... विस्तृतमा