कञ्चनपुर -२४ जेठ । भारतबाट गौरीफन्टा नाका हुँदै नेपाल फर्केका सुदूरपश्चिमका पाँच जनामामा कोरोनाको सङ्क्रमण देखिएको छ। सुक्रबार उक्त नाका हुँदै नेपाल फर्केका पाँचजना महिलाको ‘एन्टिजेन’ परीक्षण गर्दा ‘पोजेटिभ’ देखिएको हो। उनीहरु मध्ये तीन जना कैलाली र दुई जना अछामका बासिन्दा हुन्। हिजो सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी... विस्तृतमा