आज: २०८२ आश्विन ३, शुक्रबार | Fri, 19, Sep, 2025

ग्राहकलाई ठग्ने बैङ्कलाई कारबाही गर्ने गभर्नर पौडेलको चेतावनी

नारी वाटिका संवाददाता धनुषा-४ असार । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेलले कुनै पनि बैंकले ग्राहकलाई ठगी गरेको पाइएमा तुरुन्त कारबाही गर्ने चेतावनी दिनु भएको छ। नेपाल राष्ट्र बैङ्क जनकपुर कार्यालयको आयोजनामा नेपाल उद्योग वाणिज्य महासङ्घ र बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधिसँगको छलफलमा यास्तो बताउनु भएको हो । उहाँले भन्नु भयो सर्वसाधारणको सम्पत्ति...  विस्तृतमा