बिबियु,नारी वाटिका संवाददाता धादिङ -१५ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । यसकै प्रभावले आज देशभर सामान्यदेखि आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै अहिले कोशी र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षासहित हिमपात भइरहेको छ । त्यस्तै आज दिउँसो पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रही केही स्थानमा... विस्तृतमा