धादिङ – १२ असोज । गत वर्षको तुलनामा यस वर्षमा अविरल वर्षाका कारण निकै धनजनको क्षति भएको छ । जस अनुसार पछिल्लो समयको वर्षाले देशका विभिन्न स्थानमा गएको बाढी,पहिरो र डुबानमा परी ११ जनाको मृत्यु भएको हो। सुक्रबारदेखी अहिलेसम्म काभ्रेमा तीन, सिन्धुपाल्चोक, धनकुटा र पाँचथरमा २। २ र ललितपुर र झापामा १। १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। साथै अहिले देशभर नै लगातार वर्षा... विस्तृतमा