काठमाडौं ८ वैशाख। रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्न गएका ३ जना बालक बेपत्ता भएका छन् । आज दिउँसो पौडी खेल्न नदीमा गएका बालकहरु बेपत्ता भएपछी सशस्त्र प्रहरीको टोली खोजीकार्यको लागी खटिएको छ । बेपत्ता हुने बालकहरुमा सोही ठाउँ बस्ने १३ वर्षीय उमेश यादव, १४ वर्षीय राज यादव र १२ वर्षीय मुनु हरिजन रहेका छन् । तिनै जना नदीमा पौडी... विस्तृतमा