आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

आज देशका केही स्थानमा हल्का वर्षासँगै चट्याङ्ग पर्न सक्ने सम्भावना

बिबियु, नारी वाटिका संवाददाता धादिङ  - १३   माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले पछिल्लो समय कोशी र मधेस प्रदेशको तराईका केही स्थानमा तुवाँलो लागेको छ । साथै हिमाली क्षेत्रमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका...  विस्तृतमा