काठमाडौं १० मंसिर । वैदेशिक रोजगारमा पठाईदिने र आकर्षक तलब पाईन्छ भनी प्रलोभनमा पारी रकम ठगी गर्नेलाई प्रहरी पक्राउ गरेको छ ।सो अभियोगमा पक्राउ पर्नेमा सोलुखुम्बु पासाङल्हामु गाउँपालिका(१ घर भई काठमाडौं टोखा नगरपालिका(६ बस्ने ५२ वर्षीय गिता बहादुर मगरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । गिता बहादुर मगरले कोरिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ९ लाख रूपैयाँ लिई... विस्तृतमा