आज: २०८३ जेष्ठ ३, आईतबार | Sun, 17, May, 2026

सरकारी जागिरको ३० % आरक्षित कोटाविरुद्ध चर्कियो प्रदर्शन,२४ घण्टामा ९७ बढीको मृत्यु

तस्वीर स्रोत : बिबिसी नेपाली सेवा काठमाडौँ २१ साउन । बंगलादेशमा सरकारी आरक्षण कोटाको विरोधमा  विद्यार्थीको प्रदर्शन फेरी चर्किएको छ । पछिल्लो समयमा पुन ः प्रदर्शन चर्किएपछि बंगलादेश सरकारले आइतबारदेखि पूरै बंगलादेशमा कर्फ्यूको घोषणा गरेको छ । त्यस्तै बंगलादेशमा जारी हिंसामा आइतबार मात्र ९७ जनाको मृत्यु भएको बंगलादेशका संन्चारमाध्यमले जनाएका छन् । साथै प्रदर्शन कै...  विस्तृतमा