काठमाण्डौ –वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि १ लाख जना म्यादी प्रहरी माग गरिएको छ । म्यादी प्रहरीको लागि इच्छुक नागरिकले यही चैत ६ देखि ११ गतेसम्म महानगरीय प्रहरी परिसर काठमाण्डौ, ललितपुर र भक्तपुरसहित ७७ वटै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन पाउनेछन् । नेपाली नागरिक, फौजदारी अभियोगमा कसुरदार नठहरिएको, राजनीतिक दलको कार्यकर्ता नरहेको, शारीरिक र मानसिक रूपमा... विस्तृतमा