आज: २०८३ भाद्र २, मंगलबार | Tue, 18, Aug, 2026

खोलामा पौडी खेल्न गएका चार किशोरको डुबेर मृत्यु

नारी वाटिका संवाददाता धनगढी -१२ भदौ । कैलालीको गोदावरी नगरपालिका–९ खुटिया खोलामा पौडी खेल्न गएका चारैजना किशोर डुबेर मृत्यु भएको छ । उनीहरु चारैजना पौडी खेल्ने क्रममा डुबेर मृत अवस्थामा फेला परेका हुन्। मृतक चारैजनाको शव नदीबाट निकालिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी)रणबहादुर चन्दले बताउनु भयो । मृतकहरू धनगढीका १७ वर्षीय सक्षम...  विस्तृतमा