तनहुँ २३ असार । तनहुँको शुक्लागण्डकी नगरपालिकामा पहिरोले घर पुरिएर बेपत्ता भएका तीन जनाको शव भेटिएको छ।शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार परेको अबिरल वर्षाको कारण पहिरो आई घर पुरिँदा बेपत्ता भएकाहरु मध्ये एक जनाको शनिबार राति र दुई जनाको आज बिहान शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायका अनुसार पहिरोले उनिहरुको घर पुरिएर... विस्तृतमा