आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

अब घण्टी बजायर चुनाव प्रचार गर्न निषेध

काठमाडौँ ११ फागुन । रास्वपाका नेता तथा कार्यकर्ताले अब गाउँ,टोल बस्ती तथा नागरिकका घर घरमा गई घण्टी बजाउँदै चुनावी प्रचार प्रसार गर्न नपाउने भएका छन्। निर्वाचन आयोगले चुनाव प्रचार प्रसार गर्ने क्रममा निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्ने नगराउने भन्दै विज्ञप्ति जारी गरेको छ। यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले रास्वपाले पनि प्रदूषण हुने गरी घण्टी बजाउँदै...  विस्तृतमा