आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

पछिल्लो समयमा भुकम्पको धक्का बढ्दो, मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प

काठमाडौं १९ पुस । पछिल्लो समयमा भुकम्प जाने क्रम लगातार भैईरहेको छ । मुगुमा ४.४ रिक्टर स्केल भूकम्प गएको छ । आज बिहान ८ बजेर ३ मिनेट समयको आसपासमा उक्त भुकम्प जाँदा भएको कम्पन ४.४ रिक्टर स्केल मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। मापन केन्द्रका अनुसार हिजो (बिहीवार)अपराह्न पनि सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४.८ रिक्टर स्केलको भूकम्प...  विस्तृतमा