आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

बस दुर्घटनामा ६ घाइते, नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

नारी वाटिका संवाददाता महोत्तरी १६ असोज । महोत्तरीमा आज भएको यात्रुवाहक बस दुर्घटनामा परी गम्भीर घाइते भएका ६ जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारको लागी काठमाडौँ ल्याइएको छ। घाइतेमध्ये २ पुरुष र ४ महिला रहेको प्रहरीले जनाएको छ। गैरसैनिक प्यारामेडिक्स सहित उद्धार गरिएको थियो । साथै गम्भिर घाइतेको थप उपचारका लागि काठमाडौ ल्याइएको हो। बर्दिवास नगरपालिका–११...  विस्तृतमा