आज: २०८२ चैत्र १६, सोमबार | Mon, 30, Mar, 2026

प्रचण्डको चेतावनी : यो सभालाई गम्भीरतापूर्वक नलिए जे पनि हुन सक्ने

काठमाडौं १० कार्तिक । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई चेतावनी दिएका छन् । आज राजधानीमा आयोजित सरकारविरुद्ध गरेको खबरदारी सभालाई गम्भीरता पूर्वक लिन सरकारलाई चेतावनी दिएका हुन् । पार्टीले आयोजना गरेको आजको खबरदारीसभालाई सम्बोधन गर्दै उनले यो सभाको सन्देशलाई बुझ्न आग्रह गरे । पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष दाहालले भने,...  विस्तृतमा