काठमाडौँ ८ भदौ । रास्वपाका सभापति एवं पुर्व गृह्रमन्त्री रवि लामिछानेले आफुले सहकारी संस्थामा कार्यक्रम उत्पादन र संन्चालन मात्रै गरेको बयान दिएका छन् । सहकारी संस्थाको बचत रकम दुरुपयोग गरेको आरोपित लामिछानेसंग सुक्रबार संसदीय छानबिन विशेष समितिले लिएको बयानका क्रममा उनले आफूले गोरखा मिडियामा कार्यक्रम उत्पादन र सञ्चालनको काम मात्रै हेरेको र आर्थिक पक्ष जति सबै जीबी... विस्तृतमा