आज: २०८२ चैत्र १६, सोमबार | Mon, 30, Mar, 2026

एमालेको बैशाखी टेकेर चुनाव जित्ने सपना नदेखे हुन्छ ः महासचिव पोखरेल

धादिङ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले बैशाख ३० मा हुने निर्वाचनमा नेकपा एमाले एक्लै लड्ने बताउनु भएको छ । अघिल्लो निर्वाचनमा एमालेको बैशाखी टेकेर चुनाव जितेका दल र व्यक्तिहरुले जनताले दिएको जनादेशलाई धोका दिएको महासचिव पोखरेलले बताउनुभयो । नेकपा एमालेले धादिङबेसीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल...  विस्तृतमा