नारी वाटिका संवाददाता काठमाडौं - १३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीकाबिचमा एकता हुने भएको छ । यी दुई पाटीका प्रतिनिर्धिबिचमा गएराती बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने सर्वसम्मत प्रस्तावको रास्वपा केन्द्रीय समितिले निर्णय भएको हो । उक्त दुइ पार्टीहरु पार्टी... विस्तृतमा