आज: २०८२ आश्विन ४, शनिबार | Sat, 20, Sep, 2025

बस र मोटरसाइकल ठक्कर खाँदा उपचारका क्रममा १ जनाको मृत्यु

धादिङ,२५ असोज । धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ मझिमटारमा बस र मोटरसाइकर्ल ठक्कर खाँदा एक जनाको १ जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ मझिमटारमा वुधबार राती अं.१० बजेतिर बस र मोटरसाइकल  एक आपसमा ठक्कर खादा एकजनाको ज्यान गएको हो । दुर्घटनामा परि घाइते बनेका बेनिघाट रोराङ गाउँपालिका(९ मझिमटारका ३३ वर्षीय राजेश गिरिको उपचारका...  विस्तृतमा