रसुवा -२५ असार । रसुवा जिल्लाको लेन्दे नदीमा आएको बाढीमा परी वेपत्ता मध्ये ९ जनाको मृत्यु भएको पुष्टी भएको छ । तर अझै १९ जना सम्पर्क बिहिन अवस्थामा छन्। प्रहरी प्रधान कार्यालयका अनुसार २ प्रहरी, ६ जना चिनिया नागरिक र ११ जना सर्वसाधारण बेपत्ता भएको जनाएको छ भने बाढीमा फसेका ५७ जनाको उद्धार भएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ। सोही बाढीले नेपाल चीन सीमा... विस्तृतमा