काठमाडौं १३ मंसिर । अनलाइन अन्तर्रगतको बेटिङ एप्लिकेसन मार्फत विश्वको जुन कुनामा रहेरपनि खेल्न मिल्ने सट्टेबाजी गर्ने व्यक्ति पक्राउ परेका छन् । यसरी अनलाइन जुवा खेलायर गैरकानुनी रुपमा रकम सङ्कलन गरेको आरोपमा निजलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाँचथर जिल्ला मिक्लाजुङ गाउँपालिका(७ का ३७ वर्षीय सुनील राईलाई पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान... विस्तृतमा