आज: २०८३ श्रावण १७, आईतबार | Sun, 02, Aug, 2026

आज नेवार समुदायको यःमरी पूर्णिमा हो भने किराँत समुदायमा उधौलीको मनाईदै

काठमाडौं १० पुस । आाज नेवार समुदायको यःमरी पूर्णिमा हो भने यस पुर्णिमामा नेवार समुदायले यमरी परिकार बनायर खाने प्रचलन छ । यसैगरी आजैका दिन किराँत समुदायमा उधौली पर्व समेत रहेकोले पर्व पनि पनि मनाईदै छ । नेवार समुदायले यःमरी पूर्णिमा अर्थात यःमरी पुन्हि मनाउँदैछन् । ‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो । यस पर्वमा खाद्य पदार्थको...  विस्तृतमा