आज: २०८२ फागुन १५, शुक्रबार | Fri, 27, Feb, 2026

आज वैकुण्ठ चतुर्दशी ,भगवान विष्णुको पुजाआरधना गरी मनाइँदै

बिवियु,नारी वाटिका संवाददाता धादिङ -१८ कार्तिक । आज कार्तिक शुक्ल चतुर्दशी अर्थात वैकुण्ठ चतुर्दशी । यस पर्वमा स्नान, गरी शुद्ध भई दान, जप, ध्यान र वैगुण्ठ नारायण श्री विष्णु भगवानको पुजा आरधना गरी मनाइँदै छ। विशेष वैकुण्ठ चतुर्दशीमा नदी तलाउमा स्नान गरी जप, ध्यान एवं दान गर्दा पुण्य पाइने धार्मिक विश्वास छ। वैकुण्ठ चर्तुदशीमा भगवान् श्री विष्णुको पूजा गर्ने र आजको रातमा...  विस्तृतमा