आज: २०८३ अषाढ ६, शनिबार | Sat, 20, Jun, 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने द्धारा मतदान

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । आज बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मतलामिछानेले मतदान गर्नुभएको हो । उहाँले चितवन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएको छ। मतदाता नामावलीमा उहाँको नाम चितवनमा नभएकाले उहाँ आफूले आफैंलाई भोट हाल्न पाउनुहुँदैन...  विस्तृतमा