आज: २०८३ आश्विन ४, आईतबार | Sun, 20, Sep, 2026

धादिङका अग्रज पत्रकार स्वर्गीय सीताराम प्रसाद वर्माको शालिक अनावरण

धादिङ– शुक्रबार नेपाल पत्रकार महासंघ धादिङका संस्थापक अध्यक्ष स्वर्गीय सीताराम प्रसाद वर्माको शालिक अनावरण गरिएको छ । नीलकण्ठ नगरपालिकाको सहयोगमा महासंघ भवन परिसरमा वर्माको सम्झनामा निर्माण गरिएको शालिकको औपचारिक अनावरण गरिएको हो । उक्त शालिक अनावरण सभालाई सम्बोधन गर्नुहुँदै प्रतिनिधिसभा सदस्य खेम प्रसाद लोहनीले पत्रकारिता क्षेत्रको विकासमा पुर्याउनु भएको...  विस्तृतमा