काठमाडौँ — पौष ११ निर्धारित समय अनुसार सोमवार राष्ट्रपती विध्यादेवी भण्डारीद्धारा नव नियुक्त प्रधानमन्त्रि पुष्पकमल दाहाल (प्रचण्ड),गृह मन्त्रि रवी लामिछाने,अर्थ मन्त्रि विष्णु पौडेल लगायत आठ मन्त्रिले देश र जनताको नाउमा शपथ खाएका छन् । शपथग्रहण पछि सिंहदरबार स्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै,रवी लामिछाने भन्नु हुन्छ सरकारमा रहेर काम गर्न चाहेको र सोही अनुसार आफुले... विस्तृतमा